प्रदेश मन्त्री फुयाँललाई मातृशोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७८, सोमबार ०४:४७

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँललाई मातृशोक परेको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य फुयाँलकी आमा नन्दकुमारीको आज ८९ वर्षका उमेरमा निधन भएको मन्त्री फुयाँलको सचिवालयले जनाएको छ । मन्त्री फुयाँलकी आमाका निधनमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुःख व्यक्त गर्दै उहाँको निधनका खबरले आफूलाई मर्माहत तुल्याएको जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१