स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब ७७ अर्ब २२ करोड विनियाेजन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७८, आईतवार ०४:४७

काठमाडौँ। सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

आधारभुत अस्पताल निर्माण, कोरोनाविरुद्धको खोप र औषधी आयात लगायतका शीर्षकमा विनियोजन गरिएको बजेट खर्च हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१