कर्मचारीको तलब मासिक २ हजार बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७८, आईतवार ०४:४५

काठमाडौँ। सरकारले निजामती कर्मचारीको तलव बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलव मासिक २ हजारका दरले बढाएको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण अपेक्षित रुपमा तलव बढाउन नसकिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१