प्रधानमन्त्री ओलीविरुद्ध खुलेर अगाडि आएका नेपाल पक्षमा २३ सांसदहरु (नामवलीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७८, मंगलवार ०४:५८

शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।

नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा जम्मा भइसकेका छन् । ओलीविरुद्ध हस्ताक्षर गर्ने नेपाल पक्षका सांसदहरुको नाम तल दिइएको छ ः

१. विरोध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. सोमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवी जैरू

८. सरलाकुमारी यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चौधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञ सुनुवार

१९. सुरेन्द्र पाण्डे

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१