जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७८, मंगलवार ०५:०४

काठमाडौं । लुम्बिनीमा जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

जसपाका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१