पेट्राेलियम पदार्थमा मूल्यवृद्धि, के काे मूल्य कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७८, सोमबार ०५:०४

काठमाडाैं । नेपाल आयल निगम पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनकाे मूल्य बढाएकाे हाे । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हाे । जसअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१