सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०७८, शुक्रबार ०५:२६

काठमाडाैं । सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु¥याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१