मानेभन्ज्याङ्गमा फुटबल प्रतियोगिता हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७१, बिहीबार १२:०६
योगी योगेन्द्र
images
संखुवासभा , ९ असोज  । जिल्लाको मानेभन्ज्याङ्ग स्थित श्री महेन्द्र उच्च् माबिको खेल मैदानमा आगामी असोज २८ गतेबाट फुटबल प्रतियोगिता हुने भएको छ। एडभान्स क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा संखुवासभा जिल्लाभरीबाट १२ टिमको सहभागिता रहने आयोजकले समितिका एक सदस्यले बताए । बर्षेनि हुने फुटबल प्रतियोगितामा प्रथम हुनेलाइ १ लाख नगद, दोश्रोलाइ ५० हजार र तेश्रो हुनेलाइ ३० हजार नगद पुरस्कार प्रधान गरिने आयोजकले समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया