मुख्यमन्त्री गुरुङको राजीनामा वक्तव्य- ‘काम गर्ने वातावरण नभएकोले राजीनामा दिएँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७८, सोमबार ०४:५६

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।

आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकोले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।

उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको समेत उल्लेख गरेका छन् ।

उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।

यस्तो छ राजीनमा वक्तव्य

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१