काँग्रेसले बोलायो संसदीय दलको बैठक, ओलीको कदम असफल बनाउनेबारे छलफल हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७८, शुक्रबार ०५:१४

काठमाडौैं । काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडका अनुसार प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।

​बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बैठक बस्नेछ । ओलीले लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउनेबारे उक्त बैठकमा छलदफल हुने बताइएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१