अर्धनग्न फोटो राखेर गायिकाले फेसबुकमा लेखिन्, मैले जस्तो माया गरेर देखाउ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७१, बिहीबार १०:४२
काठमाडौं । पछिल्लो समयमा बलिउड र हलिउडका जस्तै नेपाली सेलिब्रेटीहरु पनि आफ्ना अंगप्रदर्शन गरिएका तस्वीहरु सार्वजनिक गर्ने मामिलामा अगाडि देखिएका छन् ।केहीसमय अघिमात्रै मोडल तिर्सना बुढाथोकीले अर्धनग्न तस्वीर सार्वजनिक गरेपछि बजार निकै तातेको थियो । त्यसलगत्तै लोकगायिका ज्योति मगरले लगाएको कपडाबाट वक्षस्थल नछोपिएको भन्दै अन्र्तवार्ता प्रसारणमा समेत रोक लगाइएको थियो ।Salu


यस्तै अर्की गायिका सालु गौतमले पनि यस्तै तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् । उनले उक्त अर्धनग्न तस्वीरसँगै ‘मैलेजस्तो माया गरेर देखाउ’ भन्दै कविता नै लेखेकी छन् । उनको यो फोटो भने केही अगाडिको हो ।उक्त फोटोमा उनको शरीरको पछाडिको भाग भने पूर्ण रुपमा नांगो देखिन्छ । उनले आफू फोटोको सौखिन भएको पनि खुलाएकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१