लुम्बिनीमा सपथ ग्रहण लगत्तै मन्त्रिपरिषद् विस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७८, सोमबार ०५:२३

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीले विगतमा सोही मन्त्रालयको जिम्मेवारीमा लिएका थिए । दुबैले आजै सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१