कोरोना संक्रमणपछि पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७८, आईतवार ०५:३२

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार नेता खनाललाई कोरोनाको सामान्य लक्षण देखा परेको हो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१