राजु श्रेष्ठ युवा व्यबसायी अवार्ड बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७८, शुक्रबार ०५:३२

काठमाडौँ । राष्ट्रिय खबर डटकमको आठौ वार्षिकोत्सवको अबसरमा युवा ब्यबसायी राजु श्रेष्ठ ब्यबसायी अवार्ड बाट सम्मानित हुनुभएको छ । बिगत लामो समयदेखि ब्यबसायी  क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा आयात निर्यात  ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आउनुभएको  श्रेष्ठलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै पुर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्यमा  “ब्यबसायी अवार्डबाट राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो ।

सायद १६ people, including Raju Shrestha and Mukunda Dhungana तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद २ people, including Mukunda Dhungana, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१