नेपालमा एकैदिन थप ३५ कोरोना संक्रमितको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७८, शुक्रबार ०५:०८

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । २४ घण्टामा मृत्यु भएकाहरुको संख्या २६ र रिपोर्ट प्राप्त ३५ रहेको मन्त्रालयले जनाएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१