मन्त्री भएलगत्तै मनाङ्गेले भने, यो सरकारको काम छैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७८, शुक्रबार ०५:०२

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले आफूले मुख्यमन्त्रीको चुनावताकाको गुन तिरेको तर सरकार दुई सातामै जानसक्ने बताएका छन् ।

मन्त्री भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको बताए । बिहिवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा मनाङ्गेलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१