शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको पदभार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७८, सोमबार ०५:२१

काठमाडाैं । नेकपा (एमाले) केन्द्रीय कार्यालय सञ्चालनलाई चुस्त र दुरुस्त बनाइएने  भएको छ । केन्द्रीय कार्यालय सचिवमा नवनियुक्त शेरबहादुर तामाङले सो पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा  पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । तामाङलाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै पदबहाली गराएका थिए ।

यही वैशाख १० गते सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले तामाङलाई सो जिम्मेवारी दिएको थियो । नेता तामाङले पार्टीका नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१