मिस गुरुङ्ग लाई प्रेमीले छाडेर अर्कैसँग लागेपछि…(फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार १३:०४

गोपिकृण्ण चापागाई  । एक्ले रुदै हिडिरहेकी थिइन । कतै कसैलाई खोज्दै हिडेको जस्तो गर्दै रुँदै थिइन् । हरियाली वातावरण, फराकिलो वस्तिमा आँखा टाढाटाढा पुगेका थिए उनको । बझ्दै जाँदा उनले आफ्नो प्रेमीलाई खोज्दै हिडेकी रहीछिन् । तर यो कुरा यथार्थमा नभएर एउटा म्युजिक भिडियोमा मात्र थियो । कथाले मागे अनुसारको अभिनयमा जुटिरहेकी गुरुङ्ग क्यामेरा अगाडि अभिनय गर्नमा निकै व्यस्त थिइन् ।???????????????????????????????
यहि भदौ १७ गते काठमाडौंको राष्ट्रिय नाचघरमा भएको प्रतिस्पर्धामा मिस गुरुङ्ग इन्टरनेशल भएकी रसिला गुरुङ्ग एक म्युजिक भिडियोको छायांकनमा व्यस्त थिइन् । मिस गुरुङ्ग इन्टरनेशनल भएपछि म्युजिक भिडियोमा निकै व्यस्त भएकी गुरुङ्गसँग काठमाडौंको उत्तरी पहाडि भेग काभ्रेस्थलीमा सोमबार छायांकन कार्यमा सुटिङ युनिट दमदार तरिकाले जुटिरहेको थियो ।???????????????????????????????
बि.सं. २०५२ सालमा रेडियो नेपाल भ्वाईस टेस्ट पास गर्नुभएकी गायिका बसन्ति राईको आधुनिक गिती संग्रह ‘खजाना’ मा रहेको ‘धेरै खोजे’ बोलको गितको लय शब्द पनि गायिका राईकै रहेको छ । त्यसैगरी संगितकार सरोज लामा र भिम राईले संगित दिनुभएको छ । काठमाडौं डिजीटल रेकडिङ्गद्धारा बजारमा आएको सो गितमा बिगत लामो समय देखि फिल्म तथा म्युजिक भिडियोमा निदेशन गर्दै आउनुभएका निर्देशक मिलन कार्की एक्सन कट्को भुमिका निभाईरहनु भएको थियो ।DSC_9171
नव मोडल प्रेम सोनु, मिस गुरुङ्ग इन्टरनेशनल रसिला गुरुङ्ग र अन्जना लिम्बु मुख्य भुमिकामा रहनुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१