एमालेले गर्‍यो माधव नेपाल र भीम रावलमाथि कारबाही, ६ महिना निलम्बन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७७, मंगलवार ०५:०७

काठमाडौं । नेकपा एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको हो ।

कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१