काँग्रेस नेता नवीन्द्रराज जोशीकाे निधन (अस्पतालकाे विज्ञप्ति)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७७, शनिबार ०५:१७

काठमाडाैं । नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीकाे निधन भएको छ । उनको शुक्रबार राति नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्राेतले जनाएकाे छ ।

अस्पतालका अनुसार शुक्रबार साँझ ४ बजेर २४ मिनेट जाँदा उनकाे निधन भएकाे हाे ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१