तीन सय ठूला उद्योगी एमालेमा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७७, आईतवार ०५:२१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित किशोर प्रधानसहित झण्डै तीन सय ठूला उद्योगी नेकपा एमालेमा प्रवेश गरेका छन् । बालुवाटारमा आयोजित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित छलफल कार्यक्रममा व्यवसायीहरु प्रवेश गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका थिए । प्रधानसँगै अजय सरावगी, सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल लगायतका उद्योगी व्यवसायी एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१