निर्वाचन आयोग पुग्यो एमालेको विवाद, के अब विभाजन हुन्छ त ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७७, सोमबार ०५:१७

काठमाडौ । समानान्तर कमिटी बनाइरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेको विवाद निर्वाचन आयोग दर्ज भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेपछि अब एमाले विवाद आयोगमा दर्ता भएको छ ।

विवाद देखिएपछि आयोगले निर्णय लिनु नै पर्ने हुन्छ । यस्तो बेलामा माधब नेपाल समूहलाई आयोगले कानून अनुसार पार्टी विवाद र इच्छाइएको विषय लिएर आउन भन्न सक्छ ।

त्यो भएको खण्डमा कानून अनुसार माधब नेपाल पक्षमा ४० प्रतिशत पुगे पार्टी विभाजन हुन सक्छ । यो निक्कै जटिल हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१