एसईई परीक्षाको रुटिन सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७७, शुक्रबार ०५:१८

काठमाडौं । आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१