बालुवाटारमा प्रधानमन्त्री र जसपाका नेताबीच छलफल सकियाे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७७, शुक्रबार ०४:५३

काठमाडाैं । नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएकाे छ ।

बालुवाटारमा सम्पन्न उच्चस्तरीय भनिएकाे भेटवार्ता सकारात्मक रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएकाे छन् । उनका अनुसार फेरी पनि कार्यदलस्तरमा अनाैपचारिक छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीसँगकाे भेटवार्तामा नेताहरू अध्यक्षद्वय महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई, लक्ष्मण लाल कर्ण सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१