काठमाडौ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र नै ब्युँतिएको छ । एमाले र माओवादी केन्द्र नै ब्युँतिएर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपालाई सर्वोच्चले खारेज गरिदिएको हो । योसँगै अब तत्कालिन एमाले र माओवादी केन्द्र नै कायम रहेको छ ।
प्रतिक्रिया