मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा सम्पन्न, अध्यक्षमा गोपाल पौडेल चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७७, आईतवार ०७:२२

बुटवल ।  मिडिया नेपालको राष्ट्रिय भेला नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सम्पन्‍न भएको छ ।

भेलाले गोपाल पौड्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । भेलाले पौड्यालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मतिले चयन गरेको छ ।
सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला,  मुकुन्द ढुंगाना,श्रीधर सुवेदी, राधिका जोशी,अंगत देबकोटा , मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला,काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ रहेका छन् ।

भेलाले मिडिया नेपालको विधान सामान्य संशोधन सहित पारित गरेको छ ।May be an image of 7 people and people standingMay be an image of 1 person and standingMay be an image of 6 people, people standing and people sitting

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१