एमबीएस तहको चौथो सेमेस्टरमा जया मल्टिपल क्याम्पसले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७७, आईतवार ०६:४०

काठमाडौं । जया मल्टिपल क्याम्पस देशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ ।  चालु आर्थिक वर्ष र विगतका वर्षका शैक्षिक सत्रमा राम्रो नतिजा प्राप्त गरी उत्कृष्ट बनेको हो ।
चालु आर्थिक वर्षमा व्याम्पसले एमबीएस तहको चौथो आइभी सेमेस्टरमा हालै प्रकाशित नजितामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पसले जनाएको छ । क्याम्पसले गत वर्ष पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षहरुमा नतिजाहरु राम्रो ल्याइरहेकोमा यस वर्ष पनि उत्कृष्ट  रहेको जानकारी दिनुभयो ।

विद्यार्थीहरुको नियमित कक्षा र राम्रो कक्षा क्रियाकलाप, हाजिरी, पढाई, परिक्षा, नतिजा निरन्तर अनुगमनले गर्दा क्याम्पस नमुना बन्न सफल भएको क्याम्पस प्रमुख पौडेलले  बताउनुभयो ।

May be an image of 14 people, people standing and indoorMay be an image of 7 people, people standing and outdoorsMay be an image of 5 people, people standing and outdoors

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१