मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७७, शुक्रबार ०४:५९

काठमाडौँ । मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गर्ने भेलामा देशभरबाट २ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने बताउनुभयो ।

चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।महासंघको निर्वाचनमा एजेन्डा मिल्नेसंग सहकार्य गर्ने उहाँले बताउनुभयो । नेपालभरि महासंघका ७ सय बढि सदस्यहरु रहेको उहाँले दाबी छ । विस २०७२ मा स्थापना भएको संस्थाको नेपालको ४५ वटा जिल्लामा शाखा रहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१