यस्तो छ यार्सागुम्बाको औषधीय महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७७, शुक्रबार ०४:२९

काठमाडौँ। यार्सा गुम्बा महंगो तथा शक्किवर्द्धक जडिबुटी हो । यसले औषधिको समेत काम गर्छ । हिमाली भेगमा पाइने यो जडिबुटी महंगो भएकै कारण यो टिप्ने सिजनमा स्थानीयहरूको तछाडमछाड पनि हुने गरेको छ ।

— यसले अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने काम गर्छ ।

— यो वनस्पती मानव जीवनको लाग सञ्जिवनी बुटी नै सावित गरेको छ ।

— बिहान–बेलुका महसँग मिलाएर दुधसँग एक ओटा यार्सागुम्बा खानाले यसले हेपाटाइटिस बी भारइसलाई समेत नष्ट गरिदिन्छ ।

—यसले अत्याधिक यौन शक्ति पैदा गर्ने काम गर्छ ।

—यसले फोक्सो र मृगौलाको क्यान्सरलाई नियन्त्रणसम्म गर्ने काम गर्छ ।

— शरीरका सम्पूर्ण अङ्गहरुलाई सबल र सक्षम बनाउँछ ।

— शरीरलाई तन्दुरुस्त र युवापन बनाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१