संस्कारी तस्विरमा उत्रिएपछि अभिनेत्री सनी लियोनीको चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७७, बिहीबार ०५:२६

काठमाडौं । पूर्व व’य’स्क च’लचि’त्रहरुमा अभिनय गरेकी बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनका संस्कारी तस्विर धेरैले नदेखेको हुनुपर्छ तर हालै उनले त्यस्ता केही तस्विर साझा गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि उनीपनि अरु कलाकारजस्तै सामाजिक सञ्जालमा धेरै सक्रिय भइन् । उनको फोटो भिडियो अक्सर भाइरल हुन्छन् । अब उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा केही फोटोहरू सेयर गरिन्, जसमा उनी परम्पारिक पोशाकमा देखिएकी छिन् । सनी लियोन यी तस्विरहरुमा पोज दिइरहेकी छिन् ।

साथै, उनको खुला कपालले उसको सुन्दरतामा एक अंक थपेको छ । यस तस्विरमा उनले सेतो लेहेंगाको साथ स्टाइलिश झोला पनि बोकेकी छिन् । अभिनेत्री सनीको यो तस्विर उनको प्रशंसकहरूले धेरै मन पराएका छन् । उनले मेरो आइतवार भन्दै तस्विर सेयर गरेकी हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१