सशस्त्र प्रहरी इन्स्पेक्टरको ‘शिव ताण्डव’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७७, बुधबार ०५:००

गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव’ बजारमा ल्याएका छन । द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगितिक आकाशमा उदाएका गायक पृथ्वी खनालले बिल्कुलै फरक शैलीमा शिव ताण्डव बजारमा पस्केका छन् । नेपाली लोक मौलिक बाजागाजाद्वारा सम्योजीत संगीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राइले संगीत संयोजन गरेका छन् । भिडियोमा पृथ्वी र स्वजन रघुबंसी लाई मुख्य भुमिकामा देख्न सकिन्छ | पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्बाह गरेका छन् | ज्योति प्रोडक्सनले पोस्ट उत्पादन गरेको उक्त भिडियो ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायाकन बिष्णुहरि तिमल्सिनाको सम्पादन र आर सी रिमालको सहायक निर्देशन, पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ । शिव तान्डव् महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी यूट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१