राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७७, मंगलवार ०५:०८

काठमाण्डौ  । चर्चित एवं लोकप्रिय सर्जक इन्द्र दाहाल र चर्चित मोडल सारिका केसीको अभिनयमा रहेको “यो दुनिया ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका माया नानु को नयाँ साङ्गीतिक कोसेली “यो दुनिया ”सार्वजनिक भएको छ ।

मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ । इन्द्र दाहाल र सुजन तामाङ्गको शब्द सिर्जना तथा रेशम केसीको लय सिर्जना रहेको छ । विरेन्द्र भटटको छायाँकन , अविनास डिसीको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१