मनास्लु वल्ड कलेजले विद्यार्थीहरुको लागि स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७७, शुक्रबार ०६:०५

काठमाण्डौ। काठमाण्डौको चाबहिल चुच्चेपाटीस्थित मनास्लु वल्ड कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यहि फागुन १५ गते  शनिबार १०:३० बजेदेखि साँझ ५ बजेसम्म चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ रहनु भएको छ । कार्यक्रममा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत गर्ने साथै राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने मनास्लु वल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१