काठमाडौँ । प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त भएका छन् ।
नेपाल सरकार (मन्त्रिस्तरीय) निर्णयानुसार गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) सदस्य नियुक्त भएका हुन् ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन भएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया