प्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ फाल्गुन २०७७, शुक्रबार ०४:४५

काठमाडौ । प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो बनाएर विरोध गरेको हो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।

मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।

प्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् ) को छविको परिणामप्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् ) को छविको परिणामप्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् ) को छविको परिणामप्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् ) को छविको परिणामप्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् ) को छविको परिणाम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१