शुक्रवार देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७७, बुधबार ०५:४८

काठमाडौं । नेपाल सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मिति २०७७ साल माघ ३० गते शुक्रवार ‘सोनम’ ल्होसारको उपलक्ष्यमा नेपालभर विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका प्रवत्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सवै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित नेपाली नियोगहरुमा विदा दिने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१