सर्वोच्चद्वारा विप्लव समूहका नेता बास्तोलालाई रिहा गर्न आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७७, शुक्रबार ०४:५८

काठमाडौँ। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

धर्मेन्द्रलाई पक्राउ गरेको विरोधमा हिमा बास्तोलाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश जारी गरेको हो ।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न आदेश गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१