लिली थापा राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७७, बिहीबार ०५:२९

काठमाडौं । महिला अधिकारकर्मी लिली थापा राष्ट्रिय मानव अधिकार आयोगको माननीय सदस्य नियुक्त भएकी छन। मानव अधिकारका लागि महिला ,एकल महिला समुहकी संस्थापक अध्यक्ष रहेकी थापा संकल्प नामक संस्थाकी अध्यक्ष हुन्।

लामो समय देखि मानव अधिकार र महिला अधिकारको क्षेत्रमा आफ्नो आवाजलाई शशक्त रुपमा उठाउंदै आएकी थापाको पहलमा नेपालका विभिन्न स्थानमा छहारी भवन स्थापना गरेर एकल महिलाहरुको पुनर्स्थापना ,रोजगार र शशक्तिकरणका लागि सक्रिय रहदै आएकी छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१