भर्ना सम्बन्धि त्रिविको अत्यन्तै जरुरी सूचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७७, बुधबार ०४:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले भर्ना सम्बन्धि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । जारी सुचनामा भनिएको छ, ‘यस वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस–पोखरा, हेटौँडा क्याम्पस–हेटौँडा र सम्बन्धन प्राप्त काठमाडौँ फरेस्ट्री कलेज–काठमाडौँमा स्नातक तह (शैक्षिक सत्र २०७७।०८१) फरेस्ट्रीमा भर्नाका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१