भर्खरै विहे गरेकी चर्चित अभिनेत्री स्वेता खड्का श्रीमान् सहित यस्तो गम्भीर प्रकरणमा फसिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७७, बुधबार ०४:४४

काठमाडौं । भर्खरै विहे गरेकी चर्चित अभिनेत्री स्वेता खड्का श्रीमान् सहित यस्तो गम्भीर प्रकरणमा फसेकी छिन् । समय–समयमा विवादमा पर्दै आएकी चर्चित नेपाली अभिनेत्री सुष्मा कार्कीका कारण अभिनेत्री स्वेता र उनका श्रीमान समेत विवादमा परेका छन् ।

सुष्मा प्रहरी शरणमा पुगेपछि यो खबर बाहिर आएको हो । काठमाडौंमा रहेको लण्डन पब क्याफेमा आ’फूमाथि हा’तपा’त र गा’लीग’लौज भ’एको भन्दै उनी प्रहरीमा पुगेपछि अहिले यो खबर सर्वत्र फैलिएको छ । उनले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव र’साइलीले हा’तपा’त र गा’लीग’लौज ग’रेको आरोप लगाएकी छन् ।

अभिनेत्री कार्कीले आफूलाई पत्रकार र’साइलीले गा’ली ग’लौज ग’रेको र आ’रतीले हा’तपा’त ग’रेको यसका लागि न्यायका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ । उनका अनुसार सबै भिडियो रेकर्ड गरिएको छ । आफुसँग प्रमाणका रुपमा सबै भिडियोहरु भएको भन्दै सत्य कुरा भिडियोले नै बोल्ने कार्कीको दावी छ । उनले नायिका स्वेता खड्काले आफूलाई अ’पश’ब्द प्र’योग ग’रेको पनि आरोप लगाएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत पनि क्लबमा आएका थिए । यसैले अब स्वेता र उनका पतिपनि यो विवादमा फसेका छन् ।

काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएको कुरा प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले पुष्टि गरेका छन् । उनका अनुसार प’बमा झ’गडा भ’यो भ’नेर कार्कीले ठाडो निवेदन दिनु भएको थियो । प्रहरीले दुबै पक्ष राखेर थप अनुसन्धान गर्ने तयारी भइरहेको जानकारी दिए ।

यता, उत्वसका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै ख’ड्कामाथि दु’र्व्यव’हा’र ग’रे’की हुन् । आफुहरुले रमाइलो गरिरहेका बेला कार्की स्वंयमले क’लाकारहरूलाई त’थाना’म गा’ली ग’र्नुभ’यो । उत्सवले अभिनेत्री कार्कीले आ’फुलाई का’मी य’स्तो गर्ने भ’न्दै जा’ती’य हि’सा’बले गा’ली ग’र्नुभएको आरोप लगाएका छन् । रसाइलीका अनुसार उहाँ हिजो पाहुँना भएर जानु भएको थियो । उहाँका अनुसार आ’फुमा’थि दु’र्व्य’वहा’र भ’एपछि स्वे’ताकी ब’हिनी आ’रतीले का’र्कीलाई ए’क झा’प’ड ल’गा’उनुभएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१