चक्रपथ सरसफाइ महाअभियानको २०० औं हप्ताको कार्यक्रम भब्यताको साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७७, आईतवार ०६:१३

काठमाण्डौ। बाग्मती सफाइ महाभियान शुरु भएपछि देशैभरी अन्य सफाइ अभियान हरु पनि शुरु हुँदै गएका हुन्। तिनै अभियान मध्य एक शशक्त अभियान भनेर चिनिएको ग्रीन सिटी हस्पिटल का अध्यक्ष तथान् समाजसेवि लोक बहादुर टण्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाइ महाअभियान ले आफ्नो सफलताको २०० औं हप्ता भब्यताको साथ मनाएको छ ।

अभियान का संयोजक लोक बहादुर टन्डन को शभापतित्व ,टोखा नगरपालिकाका प्रमुख (मेयर ) प्रकाश अधिकारी को प्रमुख आतिथ्य र लोकप्रीय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को बिषेश आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष,आम दर्शक श्रोता को अत्यन्तै रुचाईएका लोक प्रीय लोक दोहोरी गायक बद्री पंगेनी ,चर्चित गायीका मन्जु पौडेल , नव उदयीमान गायीका कल्पना दाहाल तथा गायक तिलक बस्नेत को उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका भित्र चलिरहेको प्राय सबै सफाइ अभियान बाट प्रतीनिधित्व रहेको कार्यक्रम मा गुर्जो अभियन्ता भनेर चिनिने कमल बहादुर राज लवट को टीम ले गुर्जो को धुलो तथा गुर्जो को चिया बितवरण गरेका थिए।

कार्यक्रम का आकर्षक का रुप मा रहेका बिषेश अतिथि मदन कृष्ण श्रेष्ठ ले मलाइ गीत गाउने रहर जाग्यो भनेर ब्यंग्य शैलिमा गीत गायका थिए भने बद्री पंगेनि , कल्पना दाहाल , मन्जु पौडेल ,तिलक बस्नेत ले गीत गाएर दर्शक हरु लाई नचाएका थिए ।

कार्यक्रम का प्रमुख अतिथि टोखा नगरपालिका का मेयर प्रकाश अधिकारी ले आफ्नो ४ बर्षे कार्यकाल मा कति काम गरेको छु भन्ने कुरा यहाँका आम नागरीक लाईसोध्नुस् भन्दै यस्ता सामाजिक काम को लागि आफु सदैब सहयोग गर्न तत्पर रहेको बताएका छन्।केहि कानुनि र प्रशाशनिक झन्जट भएकै कारण स्थानिय सरकार ले चाहेजती काम सम्पन्न गर्न नसकेको उन को अनुभव पनि सुनएका थिए।May be an image of ७ people, including Renuka Gurung, Yasoda Khatri, Tanka Panta and Lok Bahadur Tandan तथा  people standingMay be an image of ३ जना मानिसहरू तथा  people standingMay be an image of १८ people, including Yasoda Khatri, Renuka Gurung and Umesh Shrestha तथा  people standingMay be an image of ५ people, including Yasoda Khatri and Lok Bahadur Tandan तथा  people standingMay be an image of ४ people, including Yasoda Khatri and Lok Bahadur Tandan तथा  people standingMay be an image of ५ people, including Yasoda Khatri and Lok Bahadur Tandan तथा  people standing

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१