अदालतमा मुद्दा सकिएपछि ओलीलाई दुईतिहाईले कारबाही गर्न सकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७७, आईतवार ०५:३६

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको कुनैै अधिकार नभएको बताएका छन् । ओली एउटा व्यक्तिले जबर्जस्ती गरेको गल्तीले सार्वभौम संसद भंग नहुने बताए ।

सबैतिर सेटिङ गरेको भन्दै ओलीले गरेको संसद विघटनबाट संसद भंग नभएर ओलीको सरकार भंग भएको बताए । सदन जीवित रहेको भन्दै उनले अदालतमा मुद्दा नभएको भए अवस्था फरक हुने बताए ।

अहिले संसद पुनःस्थापनको मुद्दा सर्वोच्च अदालतमा रहेकाले मात्रै आफूहरु चुप बसेको प्रचण्डले बताए । नभए, अहिलेनै सभामुखमार्फत बैठक बोलाएर दुईतिहाई मतले ओलीलाई कारबाही गर्ने शक्ति संसदमा रहेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१