१६ जना डिएसपी एसपीका लागि बढुवा सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७७, मंगलवार ०५:५९

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरिक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसरी बढुवा सिफारिस हुनेमा प्रहरी प्रधान कार्यालयका भुवनेश्वर तिवारी, भक्तपुर थिमी वृत्तका ऋषिराम कँडेल, कर्णाली प्रदेश दंगा नियन्त्रण गण खजुरा बाँकेका सुरेश प्रसाद काफ्ले लगायतका रहेका छन् ।

को को परे बढुवा सिफारिसमा हेर्नुहोस् नामावलीः–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१