नेता भट्टराईद्वारा निर्माणाधीन कपन तामाङ गुठी भवनको निरीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७७, बिहीबार ०५:१८

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन तामाङ गुठी भवन निर्माणको निरीक्षण गरेका छन।

वडा न ११ का जनप्रतिनिधि सहित भवन निरीक्षणमा पुगेका भट्टराईलेले भवन निर्माण अवस्थाका बारेमा जानकारी लिएका थिए।

तामाङ संस्कृति र परम्पराको संरक्षणका लागि निर्माण हुन् लागेको सो भवनका लागि प्रदेस सरकारले १३ लाख ८० हजार ,बुढानिलकण्ठ नगरपालिकाले १० लाख ७४ हजार २७ रुपैया ,वडा स्तरीय बजेट बाट २५ लाख र गुठियारका तर्फ बाट ५ लाख रुपैया सहयोग भएको वडा नं ११ का सदस्य बिनोद कुमार तामाङले जानकारी दिएका छन।

५५ लाख ४ हजार ४७४ रुपैया ७९ पैसा कुल लागतमा निर्माण हुने सो भवन क्षेत्रमा माने र उधान पनि निर्माण हुनेछ।

छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरीछविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरीछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Binod K Tamang र Bhawani Bhattarai Deuja सहित, उभिएका मानिसहरू तथा  बाहिरीछविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Bhawani Bhattarai Deuja र Binod K Tamang सहित, उभिएका मानिसहरू तथा  बाहिरी

प्रतिक्रिया