किमुलुंग फाउन्डेसन नेपालका अध्यक्ष लामा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७७, बिहीबार ०६:२४

काठमाडौँ । बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा किमुलुंग फाउन्डेसन नेपालका अध्यक्ष वाग्चुक राप्तेन लामा सम्मानित भएका छन्।

किमुलुंग फाउन्डेसन नेपाल संचालन गर्दै आएका लामा समाजसेवामा सानैदेखि लागेर समाजका दुखि गरिबको सेवा गर्नु पर्छ भन्ने भावनाका साथ कहिले राउटे बस्ति त कहिले दुर्गम गाउँ पुगेर स्वास्थ्य सेवा र खाद्यान्न वितरण गर्दै आउनुभएको छ । लामाले यो कोरनाको समयमा खाना नपाएर सडकमा भौतारिदै गरेका व्यक्ति देखि टुडिखेलमा खानाको आसमा बसेका मजदुरसमेतलाई दैनिक खाना खुवाउने काम  लामाले गरे।

मिजासिला लामा सधै हसिलो अनुहारमा  समाजमा कसैलाई  दुख परेमा सहयोग गर्नुपर्छ भन्ने भाबनाका साथ समाजसेवामा उल्लेखनिय योगदान पुर्याउदै आएको  वाग्चुक राप्तेन लामालाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै पुर्वप्रधानमन्त्री झलनाथ खनालको हात बाट समाजसेवा  अवार्ड २०२० बाट बोष्टर मिडियाले सम्मान गरेको हो  ।

किमुलुंग फाउन्डेसन नेपालले हेल्थ क्याम्प देखि दुर्गम ठाउका व्यक्तिहरुलाई खाद्यान्न र  उपचारमा सहयोग गर्दै आइरहेको छ।  छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरू

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, people dancing, people on stage तथा  घरभित्र

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१