८ दिन पछि फेवातालमा तैरिएको अवस्थामा भेटियो सन्तोसको शव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७७, बिहीबार ०५:३३

पोखरा । पोखरा महानगरपालिका वार्ड नम्बर २२ निवासी सन्तोस परियार बिगत ८ दिन देखि बेपत्ता भएका थिए ।

१२  जना साथी सहित फेवातालको किनारमा माछा मार्ने र बन्भोज खाने उदेश्यका साथ आउका सन्तोस ८ दिन पछि तैरिरहेको अवस्थामा फेला परेका हुन । नेपाल आर्मीको बिशेस उद्दारको टिलीले बिहान फेला पारेको हो ।

दैनिक शव उत्रियो कि भनेर हेर्न आउने क्रममा आज उनको शव फेला परेको हो ।

बर्ष २४ का उनको श्रीमती र ४ वर्षको छोरी पनि छिन ।साथै उन्को श्रीमतीको पेटमा ४ महिनाको बच्चा पनि छ । नेपाल आर्मी ,शस्त्र प्रहरी बल ,नेपाल आर्मी ,स्थानिए बासिन्दा र उनका आफन्तको सहयोग मा यतिबेला फेवातालमा उनको शवको मुचुल्का गरि पिस्ट्मार्टमको लागि पश्चिमाञ्चल अस्पताल लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१