सर्वोच्चको अन्तरिम आदेश : ‘एनसेलबाट आयकर नउठाउनू’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७७, बिहीबार ०५:२१

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट तत्काल आयकर असुल नगर्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयबाट निर्धारण भएको करमा चित्त नबुझेपछि एनसेल सर्वोच्च पुगेको थियो ।

उक्त मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले आयकर नउठाउन अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले एनसेलले करिब ६० अर्ब कर तिर्नुपर्ने निर्धारण गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१