टोखा ग्रान्डी भिल्ला घटना: उमेश र सुदीक्षाको मृत्यु प्रकरणमा भेटिए यस्ता रहस्य…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७७, सोमबार ०४:४५

काठमाडौं । टोखाको ग्रा’न्डी भिल्ला हा’उजीङमा बस्दै आएका ए’क दम्पती मृ’त भेटिएको घ’टना र’हस्यमय ब’नेको प्रहरीले जनाएको छ । उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृ’त भे’टिएका हुन् ।केसीको टा’उकोमा चो’ट छ भने सुदीक्षा झु’न्डिएको अवस्थामा भेटिएकी हुन् । कतिपयले सुदीक्षाले श्रीमानको ह’त्या गरेर आफुले आ’त्म’ह’त्या गरेको बताएपनि त्यो प्रष्ट हुने आधार नदेखिएको प्रहरीले जनाएको छ ।उमेश अमेरिका बस्दै आएका थिए । दशैंमा आएका उनी आगामी साता फ’र्कने तयारीमा थिए । प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

घ’टनाबारे शुक्रबार राति पौने ९ बजे प्रहरीमा खबर पु’गेको थियो। प्रहरीलाई खबर गर्नुअघि सुदिक्षाकी दिदी शर्मिला घ’टनास्थ’ल पुगेर फ’र्किएकी थिइन्। शर्मिला आ’फैंले शुक्रबार बिहान ६ बजे बहिनीले फोन न’उठाएपछि घ’टनास्थल घरमै पु’गेको प्रहरीसमक्ष बताएकी छिन्। घ’टना थाहा पाएको १२ घन्टापछि मात्र शर्मिलाले प्रहरीमा कि’न खबर गरिन्? महाराजगन्जका डिएसपी खड्काले घ’टनाबारे ८ः४० बजे खबर आएको पुष्टि गरेका छन्। त्यसपछि डिएसपी आफैं घ’टनास्थल पुगे। राति घ’टनास्थल पुगेको प्रहरीलाई सुदिक्षाकी दिदी शर्मिलाले उमेशका परिवार स’म्पर्कमा नरहेको बताइन्।

 

ज’बकि शर्मिलाले मृ’तक उमेशका दाइ हिमेशलाई चि’नेकी छिन्। त्यसपछि प्रहरीले मृ’तक सुदिक्षाका आ’फन्त र ज’नप्रतिनिधिको रो’हवरमा मु’चुुल्का ग’रेर उनीहरूको श’व उ’ठायो। यता, उमेशका परिवारका अनुसार प्रहरीले कसैको द’बाबमा ह’तार–ह’तार मु’चुल्का उ’ठाएको घ’टनाक्रमले देखाएको छ। शनिबार दिउँसो घ’टनास्थल पुग्दा मृ’तक सुदिक्षाकी दिदी शर्मिला त्यहीँ थिइन्। तर, केही बो’लिनन्। ‘म अहिले केही बोल्ने अ’वस्थामा छैन,’ उनले यत्तिमात्रै भनिन्। प्रहरीका अनुसार बिहान ६ बजे बहिनीको घर पुग्दा त्यहाँ के भएको थियो भन्नेबारे उनले केही ब’ताएकी छैनन्। एकैपटक उनले रातिमात्रै प्रहरीलाई फोन ग’रेकी थिइन्।

प्रहरीले श्रीमान–श्रीमतीको झ’गडाका कारण घ’टना भएको प्रा’रम्भिक अनुसन्धान देखाएको छ। तर, सँगै अ’गाडिको ढोका ब’न्द अवस्थामा रहे पनि पछाडिको ढोका फो’डेर कोही घ’टनास्थलमा प्रवेश गरेको हुनसक्ने प्रहरी अनुमान छ। पछाडिको ढोकाको चु’कुल नि’कालिएको अवस्थामा भेटिएको अनुसन्धानमा ख’टिएका एक प्रहरी अधिकृतले बताए। प्रहरी घ’टनास्थल पुग्नुअघि नै कोही व्यक्ति पछाडिको ढोकाबाट नि’स्केको हुनसक्ने उमेशका परिवारको भनाइ छ। अगाडिको ढोका ब’न्द हुनु, अनि पछाडिको ढोकाको चु’कुल फो’डिनुले घ’टना थप र’हस्यमय बनेको छ।

सं’वेदनशील घ’टनामा प्रहरीले बिहानसम्म पर्खनुुभन्दा राति नै श’व उठाउनु र घ’टनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित उपलब्ध प्रविधिको प्रयोग नगर्नुले थप शं’का उ’ब्जाएको छ। बेला–बेला उनीहरू बस्दै आएको घर सफा गर्न एक महिला जान्थिन्। ‘ती महिलाले नै बिहान–बिहान दूध पुर्‍याइदिने गर्थिन्,’ मृ’तकका दाजु हिमेश भन्छन्, ‘किचेनमा लगेर दूध छा’ड्दा तीन दिनसम्म ती महिलाले घ’टनाबारे देखिनन् त?’ शिक्षण अस्पतालमा दुवैको श’व हेरेर फर्किएका हिमेश भन्छन्, ‘भाइको श’व स’ड्ने अवस्थामा छ। उनको शरीरभरि नी’लडाम र र’गत ल’तपतिएको छ।

तर, बुहारी सुदिक्षाको श’व भने ताजै अवस्थामा छ। उनको शरीरमा कुनै घा’उचोट छैन।’ हिमेशका अनुसार उमेशले नेपालमै पनि विभिन्न क्षेत्रमा लगानी गरेका थिए। अनलाइन बिजनेश ‘सगुन’ मा पनि उनको लगानी थियो। ‘सगुनमा ८ करोडभन्दा धेरै लगानी गरेको भनेर भाइले सुनाएको थियो,’ उनले भने, ‘अमेरिकामै बस्ने बुहारीका दाजु नाता पर्ने गोविन्द गिरी सगुनकै सञ्चालक हुन्। उहाँकै कारण भाइले सगुनमा लगानी गरेको थियो।’ त्यस्तै उनले माइती (सुदिक्षा) को परिवारलाई घर बनाउँदा २ करोड रुपैयाँ पनि दिएका थिए। त्यसबाहेक उनको थुप्रै ठाउँमा करोडौंको का’रोबार रहेको हिमेशले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१