बोष्टर मिडिया एजुकेशन अवार्डबाट फेकनका उपाध्यक्ष गीता रिजाल सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७७, आईतवार ०७:३७

काठमाडाै‌ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का उपाध्यक्ष  तथा निमास एजुकेशनका प्रबन्ध निर्देशक गीता रिजाल  एजुकेशन अवार्डबाट सम्मानित हुनुभएकाे छ ।  रिजाल  ‘बेस्टएजुकेशन  अवार्ड  २०२० बाट सम्मानित हुनुभएको हाे ।

बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा  आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालको हातबाट सम्मान गरिएको थियो ।  नेपालि  विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निमास एजुकेशनले  विदेशमा पढ्न जाने  विद्यार्थीहरुको भबिस्यलाई  महत्वपुर्ण शैक्षिक गन्तव्यको रुपमा लिएकोले  ‘बेस्टएजुकेशन  अवार्ड  २०२० बाट  सम्मान गरिएको मुकुन्द ढुंगानाले बताउनुभयो ।

प्रबन्ध निर्देशक रिजाल ले भन्नुभयो कोरनाको भयाबह अवस्थालाइ मध्यनजर गर्दै अबका दिनमा नविनतम सोचका साथ अगाडी बढ्ने योजना बनाएका  छौ । यस सम्मानको लायक ठानी सम्मान गरेकोमा  बोष्टर मिडिया परिवारलाइ बिशेष धन्यवाद दिन चाहन्छु ।

छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Shrestha Ram Kumar सहित, उभिएका मानिसहरू तथा people on stage

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१