बोष्टर मिडिया शैक्षिक अवार्डबाट मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७७, आईतवार ०७:१२

काठमाडाै‌ । काठमाडाै चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड  कलेजका अध्यक्ष  गेन्द्र लामा  शैक्षिक अवार्डबाट सम्मानित हुनुभएकाे छ ।  लामा ‘बेस्ट शैक्षिक अवार्ड  २०२० बाट सम्मानित हुनुभएको हाे ।

बोष्टर मिडियाको सातौ वार्षिकोत्सवको अबसरमा  आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालको हातबाट सम्मान गरिएको थियो ।  ‘कलेजले नविनतम् प्रविधिको उच्च प्रयोग गरी विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य भएकोले यो शैक्षिक अवार्ड मनास्लु वर्ल्ड कलेजलाई दिएको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुभयो ।

अध्यक्ष लामाले भने मिडियाले सम्मान गर्दा झन् जिम्मेवारी थपिएको महसुस भएको छ । अझ हाम्रो टिम शसक्त भएर अगाडी बढ्ने सोचमा छौ । यस सम्मानको लायक ठानी हाम्रो कलेजलाई सम्मान गरेकोमा  बोष्टर मिडिया परिवारलाइ बिशेष धन्यवाद दिन चाहन्छु ।

छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Gyendra Lama सहित, उभिएका मानिसहरूछविमा समावेश हुनसक्ने: ५ जना मानिसहरू, including Sumi Ranjit, Mukunda Dhungana, Sher Bahadur Tamang and Shrestha Ram Kumar, उभिएका मानिसहरू, 'BM Boster Media बोष्टर Technology, मिडिया RK सातौ www.Rastriyakhabar.com Boster Media A बार्षि सव पर्यट बर्दनमा मिहि 2020 मिति भूमिका 2០២២ स्थान' भन्ने पाठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१